मनोरञ्जन
कति छ धर्मेन्द्रको सम्पत्ति ?
काठमाडौँ । बलिउडका दिग्गज अभिनेता धर्मेन्द्रको निधन भएको छ । लामो समयदेखि विरामी रहेका ८९ वर्षीय धर्मेन्द्रको सोमबार आफ्नै निवासमा निधन भएको हो । धर्मेन्द्र आफ्नो अन्तिम समयसम्म पनि अभिनय दुनियामा सक्रिय थिए र उनको अन्तिम फिल्म 'एकिस' अर्को महिना रिलिज हुने तालिका छ ।
मिडिया रिपोर्टका अनुसार, धर्मेन्द्रसँग ७२० करोडको सम्पत्ति रहेको छ । आफ्नो लामो करियरको क्रममा, उनले...
पूरा समाचार पढ्नुहोस्