अर्थतन्त्र

अर्बौं क्षतिपछि खुल्यो सरकारको चेत : अब सबै सरकारी सम्पत्तिको बीमा, अर्को वर्ष बजेटमै समेटिने

lokaantar.com | मङ्गलबार, 25 नोभेम्बर 2025, 10:15 पूर्वाह्न
Share
अर्बौं क्षतिपछि खुल्यो सरकारको चेत : अब सबै सरकारी सम्पत्तिको बीमा, अर्को वर्ष बजेटमै समेटिने
सरकारले अबदेखि सार्वजनिक सम्पत्तीहरूको पनि बीमा गर्ने भएको छ । मन्त्रिपरिषद्को निर्णयअनुसार सम्पूर्ण सार्वजनिक सम्पत्तिको बीमा गर्ने तयारी गरिएको हो । सार्वजनिक सम्पत्तिको बीमा गर्ने शुरूआत अर्थ मन्त्रालयबाट गरिएको छ । अर्थ मन्त्रालयका २० वटा सवारी साधनको बीमा गरी बीमा गर्ने कार्य शुरू गरिएको मन्त्रालयका प्रवक्ता टंकप्रसाद पाण्डेयले जानकारी दिए । अर्थ मन्त्रालयले आफ्ना सवारी साधनको बीमा गरेर शुरूआत गरिएको उनले बताए । ‘हामीले मन्त्रालयका २० वटा गाडीहरूको बीमा गरेका छौं,’ उनले भने, ‘यो शुरूआत हो । अब सबै सरकारी...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}