विशेष
थप ६ क्षेत्रमा राष्ट्रिय परिचयपत्रको विस्तार हुँदा के पर्छ प्रभाव ?
अब देशभरका न्यायालयहरूले मुद्दा-मामिला गर्ने व्यक्तिहरूको राष्ट्रिय परिचयपत्रलाई अनिवार्य गर्न सक्छन् । त्यस्तो अवस्थामा अड्डा-अदालतले राष्ट्रिय परिचयपत्रको डाटाबेसमा पहुँच बनाएमा सहजै व्यक्तिको पहिचान हुने देखिन्छ ।
पूरा समाचार पढ्नुहोस्