समाज
प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि ६४ दल दर्ता, एमाले बाँकी
८ मंसिर, काठमाडौं । प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि ६४ दल दर्ता भएको छ । निर्वाचन आयोगका अनुसार सोमबार साँझसम्म ६४ वटा दलले निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोग पुगेर दल दर्ता गरेका हुन् । प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि यही मंसिर १ गतेबाट सुरु भएको हो । यही १० गतेसम्म निर्वाचन प्रयोजनका लागि दर्ताको समय छ । […]
पूरा समाचार पढ्नुहोस्