विशेष
सुदूरपश्चिम र कर्णालीको खेलमा क्रिकेट मैदानमा कुकुर पसेपछि...
नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत सुदूरपश्चिम रोयल्स र कर्णाली याक्सबीच खेल भइरहँदा मैदानमा कुकुर पसेपछि केहीबेर खेल प्रभावित बनेको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुदूरपश्चिमले दिएको १४० रनको लक्ष्य पच्छ्याइरहेको कर्णालीले ब्याटिङ गर्दा मैदानमा कुकुर पसेको हो ।
३.५ ओभरको खेल भइरहेको समयमा कुकुर पसेपछि केही बेर खेल प्रभावित बनेको थियो ।
पूरा समाचार पढ्नुहोस्