खेलकुद

सुदूरपश्चिमको लगातार तेस्रो जित, कर्णाली ९४ रनमै समेटियो

lokaantar.com | सोमबार, 24 नोभेम्बर 2025, 07:52 अपराह्न
Share
सुदूरपश्चिमको लगातार तेस्रो जित, कर्णाली ९४ रनमै समेटियो
नेपाल प्रिमियर लिगको जारी दोस्रो संस्करणमा सुदूरपश्चिम रोयल्सले लगातार तेस्रो जित हात पारेको छ ।  त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सोमबार कर्णाली याक्ससँग भएको खेलमा सुदूरपश्चिम ४५ रनले विजयी भएको हो । कर्णालीले दिएको १४० रनको लक्ष्य सुदूरपश्चिमले १९.२ ओभरमा पूरा गर्‍यो । कर्णाली केवल ९४ रन बनाएर अलआउट भयो । कर्णालीका लागि पवन सर्राफले सर्वाधिक २७ रन बनाए।  कर्णालीका लागि मार्क वाटले १७, सोमपाल कामीले १४ र गुल्सन झाले १३ रन बनाए । अन्य ब्याटरले दोहोरो अंक जोड्न सकेनन् ।  सुदूरपश्चिमका लाग...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?