हेडलाइन

चार विकेट गुमाएपछि कर्णालीविरुद्ध सुदूरपश्चिमको ब्याटिङ संकटतिर

khabarhub.com | सोमबार, 24 नोभेम्बर 2025, 04:54 अपराह्न
Share
चार विकेट गुमाएपछि कर्णालीविरुद्ध सुदूरपश्चिमको ब्याटिङ संकटतिर
काठमाडौं – नेपाल प्रिमियर लिगअन्तर्गत सोमबारको दोस्रो खेलमा कर्णाली याक्सविरुद्ध सुदूरपश्चिम रोयल्सका सुरुवाती चार ब्याटर सस्तैमा आउट भएपछि ब्याटिङ संकटतिर धकेलिएको छ ।  टस हारेर पहिला ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले ८ ओभरको चार विकेट गुमाएको हो । खेल ९ ओभरमा पुग्दा टिम ४ विकटको क्षतिमा ४८ रनको दयनीय अवस्थामा पुगेको छ ।
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}