हेडलाइन
सुदूरपश्चिमले कर्णालीलाई दियो १४० रनको लक्ष्य
कीर्तिपुर । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज कर्णाली याक्सविरुद्धको खेलमा सुदूरपश्चिम रोयल्सले मध्यम स्कोर खडा गरेको छ । त्रिवि क्रिकेट मैदानमाटस हारेर पहिले ब्याटिङको निम्तो पाएको सुदूरपश्चिम रोयल्सले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १३९ रन बनाएको हाे । सुदूरपश्चिमका लागि कप्तान दीपेन्द्र सिंह ऐरीले सर्वाधिक रन बनाए । उनले २८ बलको सामना गर्दै […]
पूरा समाचार पढ्नुहोस्