खेलकुद
विराटनगरको लगातार तेस्रो जित, साविक विजेता जनकपुरको लगातार दोस्रो हार
नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो संस्करणमा विराटनगर किङ्सले लगातार तेस्रो जित हासिल गरेको छ । विराटनगरले सोमबार खेलिएको रोमाञ्चक खेलमा जनकपुर बोल्ट्सलाई नौ रनले पराजित गर्‍यो ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको विराटनगरले निर्धारित ओभरमा सात विकेट गुमाएर एक सय ३५ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको जनकपुर बोल्ट्सले भने निर्धारित ओभरमा नौ विकेट गुमाएर एक सय २६ रनमात्र बनाउन सक्यो ।
जारी प्रतियोगितामा विराटनगर किङ्सले लगातार तेस्रो...
पूरा समाचार पढ्नुहोस्