खेलकुद

पाकिस्तानले जित्यो एसिया कप राइजिङ स्टार्सको उपाधि

kharibot.com | सोमबार, 24 नोभेम्बर 2025, 11:35 पूर्वाह्न
Share
पाकिस्तानले जित्यो एसिया कप राइजिङ स्टार्सको उपाधि
काठमाडौँ । एसीसी पुरुष एसिया कप राइजिङ स्टार्सको उपाधि पाकिस्तानले जितेको छ । आइतबार कतारको दोहामा खेलिएको फाइनलमा पाकिस्तान ए ले बंगलादेश ए लाई सुपर ओभरमा पराजित गर्दै उपाधि जितेको हो । टस जितेपछि बंगलादेश ए ले पहिले बलिङ गर्ने निर्णय गर्यो र पाकिस्तान ए लाई २० ओभरमा १२५ रनमा आउट गर्यो । पाकिस्तान ए का लागि साद मसूदले सर्वाधिक ३८ रन बनाए भने बंगलादेश ए का लागि रिपोन मन्डलले...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}