khabarhub.com|
सोमबार, 24 नोभेम्बर 2025, 01:12 अपराह्न
Share
काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत सोमबारको पहिलो खेलमा विराटनगर किङ्सले जनकपुर बोल्टस्ले १३६ रनको लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको विराटनगरले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १३५ रन बनाएको हो । जनकपुरको कसिलो बलिङले सुरुवाती तीन ब्याटर सस्तैमा आउट भए […]