हेडलाइन
विराटनगरविरुद्ध जनकपुरले पहिले बलिङ गर्ने
काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा विराटनगर किङ्सविरुद्ध जनकपुर बोल्ट्सले पहिले बलिङ गर्ने भएको छ । त्रिवि क्रिकेट मैदानमा जनकपुरका कप्तान अनिल शाहले टस जितेर पहिले बलिङ गर्ने निर्णय लिएपछि अब विराटनगर ब्याटिङमा उत्रने भएको छ ।
पूरा समाचार पढ्नुहोस्