राष्ट्रिय समाचार
एकै दिन १९ सय रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
नेपाली बजारमा सुनको मूल्य घटेको छ ।
आइतबार २ हजार ९०० रुपैयाँले बढेको छापावाल सुन आज तोलामा १९ सय रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ४२ हजार ७०० रुपैयाँ निर्धारण गरिएको छ ।
आइतबार यसको मूल्य २ लाख ४४ हजार ६०० रुपैयाँ थियो ।
यस्तै, चाँदीको मूल्य पनि घटेको छ ।
आइतबार प्रतितोला ३ हजार १ सय ३५ रुपैयाँमा कारोबार भएको चाँदी आज २० रुपैयाँले घटेर ३ हजार १ सय १५ रुपैयाँमा झरेको छ ।
पूरा समाचार पढ्नुहोस्