विशेष

'सार्वजनिक कार्यक्रम रोक्न प्रसाईंलाई अवैध रूपमा थुना'

lokaantar.com | आइतबार, 23 नोभेम्बर 2025, 08:31 अपराह्न
Share
'सार्वजनिक कार्यक्रम रोक्न प्रसाईंलाई अवैध रूपमा थुना'
सर्वोच्च अदालतले राष्ट्र, राष्ट्रियता, धर्म तथा संस्कृति बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंलाई गैरकानूनी रूपमा थुनामा राखिएको ठहर गर्दै तत्काल रिहा गर्न आदेश दिएको छ। मंसिर ७ गते न्यायाधीश डा. नहकुल सुवेदी र न्यायाधीश श्रीकान्त पौडेलको संयुक्त इजलासले बन्दीप्रत्यक्षीकरण सम्बन्धी मुद्दामा संक्षिप्त आदेश जारी गर्दै प्रसाईंमाथिको थुना संविधानविरुद्ध रहेको स्पष्ट गरेको हो। रिट निवेदक उनका छोरा निराजन प्रसाईंले दायर गरेको निवेदनमा प्रसाईंलाई आफूले आयोजना गर्न लागेको शान्तिपूर्ण नागरिक सभा रोक्न पूर्वाग्रही ढङ्गले घरमै सुतिरहेकै अव...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?