विशेष
कारको ठक्करबाट १ जनाको मृत्यु
धनुषाको मिथिला नगरपालिका–२ हजराचौक जनकपुर ढल्केवर सडक खण्डमा आज कारले पैदल यात्रीलाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ ।
बा प्र ०१– ०३१ च २०३६ नम्बरको कारले ठक्कर दिँदा मिथिला नगरपालिका १ लक्ष्मी निवासका अन्दाजी ४६ वर्षकी सुमिन्त्रादेवी महतोको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक (एसपी) रुगमबहादुर कुँवरले जानकारी दिए ।
दुर्घटनामा महतोका श्रीमान् ५० वर्षे राजकुमार घाइते भएका प्रहरीले जनाएको छ ।
ठक्कर दिने गाडी र चालक सर्लाही लालबन्दी–६ का १८ वर्...
पूरा समाचार पढ्नुहोस्