विशेष
पिंकी गुरुङ : यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायकी ‘आमा’
होटल व्यवसायतिर फर्केर पिंकीले प्रश्न उठाइन्- 'गरि खाऊ' भन्नुहुन्छ तपाईहरू मध्ये कस-कसले काम दिनुहुन्छ हात उठाउनुहोस् त ? तर कसैले पनि हात उठाएनन् ।
पूरा समाचार पढ्नुहोस्