‘दलभित्रका मठाधीशलाई धूपबत्ती गर्ने संस्कार तोड्न नयाँ बाटो हिँड्यौँ’
khabarhub.com|
आइतबार, 23 नोभेम्बर 2025, 04:03 अपराह्न
Share
काठमाडौं- प्रगतिशील लोकतान्त्रिक पार्टीको घोषणासभामा नेता जनार्दन शर्माले पुराना दलले रूपान्तरण गर्न नसकेकाले नयाँ विकल्पको आवश्यकता परेको बताएका छन् । शर्माले जेन-जी आन्दोलनपछि पनि नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रमा सुधारका संकेत नदेखिएपछि नयाँ दल गठन गरिएको स्पष्ट पारेका छन् । उनले पुराना दलहरू नातावाद, कृपावाद र भ्रष्टाचारमा गुम्सिएको आरोप पनि लगाए। राष्ट्रिय […]