अर्थतन्त्र
एनआईसी एसिया बैंकका ग्राहकलाई काइरोप्रैक्टिक एन्ड म्यानुअल थेरापी सेन्टरमा १० प्रतिशत छुट
एनआईसी एसिया बैंकका ग्राहकले काइरोप्रैक्टिक एन्ड म्यानुअल थेरापी सेन्टरमा सेवा लिँदा विशेष छुट पाउने भएका छन् । त्यसका लागि थेरापी सेन्टर र बैंकबीच छुट सम्झौता भएको छ ।
सम्झौतापश्चात यस बैंकका ग्राहकले बालुवाटार तथा त्रिपुरेश्वर, काठमाडौं र बुटवलमा रहेको यस सेन्टरका शाखामा सेवा लिई डिजिटल भुक्तानी गर्दा १० प्रतिशत छुट प्राप्त गर्न सक्ने बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत (प्रमुख सूचना अधिकारी) जयन्द्र रावलले जानकारी दिए ।
उनका अनुसार यस सुविधाको उपयोग गर्न ग्राहकले...
पूरा समाचार पढ्नुहोस्