विशेष
हात्तीडाँडा एयरपोर्ट नगर समाजको अध्यक्षमा थापाको निरन्तरता
काठमाडौंको पूर्वी भागमा रहेको हात्तीडाँडा एयरपोर्ट नगर समाजको अध्यक्षमा गणेश थापा दोहोरिएका छन् । आइतबार सम्पन्न साधारणसभाले थापाको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।
नयाँ कार्यसमितिको उपाध्यक्षमा टेकबहादुर श्रेष्ठ र भरत गिरी, महासचिवमा अधिवक्ता राजु कटुवाल, सचिवमा अधिवक्ता हीराकाजी बस्नेत, कोषाध्यक्षमा कृष्णमाई गौतम (बिनिता) निर्वाचित बनेका छन् ।
यस्तै, सदस्यहरूमा राममणि न्यौपाने, राजमणि भट्टराई, लक्ष्मी थापा, श्याम परियार, मनीषा जीसी र कवि...
पूरा समाचार पढ्नुहोस्