खेलकुद
भारतले जित्यो महिला टी-२० विश्वकप क्रिकेट फर द ब्लाइन्डको उपाधि
काठमाडौँ । कोलम्बोमा भएको पहिलो महिला टी-२० विश्वकप क्रिकेट फर द ब्लाइन्ड २०२५ को उपाधि भारतले जितेको छ ।
फाइनलमा भारतले नेपाललाई सात विकेटले पराजित गर्दै उपाधि जितेको हो ।
पहिले ब्याटिङ गर्दै नेपालले २० ओभरमा पाँच विकेट गुमाएर ११४ रन बनाएको थियो । नेपालका लागि सरिता घिमिरेले सर्वाधिक ३५ रन (अवरोधित) र बिमला राईले २६ रन बनाएकी थिइन्।
भारतीय टोलीले १२.१ ओभरमा तीन विकेट...
पूरा समाचार पढ्नुहोस्