हेडलाइन
प्रगतिशील लोकतान्त्रिक पार्टीको औपचारिक घोषणा
काठमाडौँ। नेसपा (नयाँ शक्ति), प्रगतिशील राष्ट्रिय अभियान र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) छाडेका सन्तोष परियार समूहले एकता घोषणा गरेका छन् । आइतबार राजधानीको राष्ट्रिय सभा गृहमा आयोजित एकता घोषणा सभाबाट प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) घोषणा गरेका हुन् । यो एकताले वामलोकतान्त्रिक शक्तिहरू संगै अन्य शक्तिहरुलाई पनि एउटै छातामुनि ल्याउने लक्ष्य राखेको छ । कार्यक्रममा पूर्वप्रधानमन्त्री […]
पूरा समाचार पढ्नुहोस्