प्रदेश मुख्य समाचार
बालुवाटारमा रास्वपाको राजनीतिक संवाद, बाबुराम भट्टराई र रेशम चौधरी पनि सहभागी
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को 'जेनजी आन्दोलनका उपलब्धि, अगाडिको बाटो र निकास’ शीर्षकमा वृहत् राजनीतिक संवाद कार्यक्रम शुरू भएको छ ।
उपसभापति एवं उच्च संवाद समिति संयोजक डा. स्वर्णिम वाग्लेले पार्टी सचिवालयमा प्रस्तावित भई परिवर्तनका पक्षधर राजनीतिक दल, शक्ति र समूहहरूबीच गर्ने निर्णय गरेको संवाद कार्यक्रम नेपाल हाउस बालुवाटारमा शुरू भएको भएको हो ।
जेनजी आन्दोलनको उत्पत्ति र नतिजा, अग्रगामी सुधारबारे साझा बुझाइ, लोकतान्त्रिक मान्यता, समुन्नति र राष्ट्रियताको प्रवर्द्धनका लागि वृहत् एकता र सहकार्...
पूरा समाचार पढ्नुहोस्