निर्वाचनका लागि आयोगमा दर्ता भयो कांग्रेस, अब एमालेमात्रै बाँकी
khabarhub.com|
आइतबार, 23 नोभेम्बर 2025, 01:42 अपराह्न
Share
काठमाडौं- नेपाली कांग्रेसले यही माघमा हुने राष्ट्रियसभाको रिक्त पदको निर्वाचन र २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनको लागि दल दर्ता गराएको छ ।कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आइतबार निर्वाचन आयोगमा पुगेर दल दर्ता गराएका हुन् । शनिबार मात्रै पार्टीको केन्द्रीय कार्यसमिति बैठकले निर्वाचनमा जाने निर्णय गरेको थियो । त्यसको भोलिपल्ट सोमबार निर्वाचन प्रयोजनका लागि कांग्रेस दलका रुपमा […]