राष्ट्रिय समाचार
बारा तनाव : जेनजीका माग सम्बोधन गर्ने सहमति
जेनजी र स्थानीय प्रशासनबीच बाराको पथलैयास्थित शसस्त्र प्रहरी बल प्राविधिक तालिम केन्द्रमा शुक्रबार भएको वार्तामा जेनजीका मागहरू ३ दिनभित्र सम्बोधन गर्ने सहमति भएको छ।
प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्र, सुरक्षा निकायका प्रमुखहरू र जेनजी तर्फबाट सम्राट उपाध्याय नेतृत्वको टोली सहभागी भएको छलफलमा घटनामा संलग्न व्यक्तिहरूलाई कारबाही, घाइतेको निःशुल्क उपचार तथा क्षतिपूर्ति, जेनजी कार्यकर्ताको सुरक्षा सुनिश्चितता, सुरक्षा व्यवस्थापनमा लापरबाही गर्ने अधिकारीमाथि कारबाही र अरविन्द साहको कल डिटेलसहित अनुसन्धान अघि बढाउ...
पूरा समाचार पढ्नुहोस्