khabarhub.com|
शुक्रबार, 21 नोभेम्बर 2025, 06:27 अपराह्न
Share
काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलअन्तर्गत जारी खेलमा पोखरा एभेन्जर्सले दोस्रो विकेट गुमाएको छ । खेलको २ ओभर २ बलमा सुदूरपश्चिमका हरमित सिंहले दिनेश खरेलको विकेट लिए । आउट हुनुअघि उनले ९ बलमा ६ रन बनाए । त्यसअघि यस इनिङ्ग्सको पाचौँ बलमा पोखराका आडम रोजिङटन रन आउट भएका थिए । सुदूरपश्चिम रोयल्सले दिएको १ सय ९४ […]