खेलकुद
पोखराविरुद्ध सुदूरपश्चिमका ब्राउनले बनाए अर्धशतक
नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको शुक्रबार जारी पोखरा एभेन्जर्सविरुद्धको खेलमा सुदूरपश्चिम रोयल्सका ओपनर ब्याट्सम्यान जोस ब्राउनले अर्धशतक बनाएका छन् ।
प्रारम्भदेखि नै आक्रामक रूपमा प्रस्तुत भएका उनले २९ बलको सामना गरी तीन छक्का र पाँच चौकाको मद्दतले अर्धशतक पूरा गरेका हुन् ।
जारी सिजनको एनपीएलमा अर्धशतक प्रहार गर्ने उनी सुदूरपश्चिम रोयल्सका दोस्रा खेलाडी हुन् ।
यसअघि, काठमाण्डू गोर्खाजविरुद्धको खेलमा सुदूरपश्चिम रोयल्सका हरमित सिंहले २० बलमा ५३ रन बनाएका थिए ।
कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुदू...
पूरा समाचार पढ्नुहोस्