विशेष

बारा पुगेर सुदन गुरुङले भने- गृहमन्त्रीको लाचारीपनका कारण सिमरा घटना भएको हो

अनलाइनखबर | शुक्रबार, 21 नोभेम्बर 2025, 05:45 अपराह्न
Share
बारा पुगेर सुदन गुरुङले भने- गृहमन्त्रीको लाचारीपनका कारण सिमरा घटना भएको हो
गुरुङले भने, 'सरकार हाम्रो हो । तर, गृहमन्त्रालय हाम्रो होइन । गृहमन्त्रालयले राम्रोसँग काम गरेको भए यो दिन आउने थिएन । हामी आफैं पनि गृहमन्त्रीको विरोधमा आएका छौं । यो लाचारपन अब सहन सक्दैनौं हामीहरू । हतियारधारीहरू बाटै भरि घुमिरहेका छन् । बोतल उठाएर हाम्रा केटाहरूलाई हानिरहेका छन् ।'
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}