प्रवास

ट्रम्पको २८ बुँदे युक्रेन शान्ति प्रस्ताव– भूमि त्यागदेखि नेटोसम्मका कुरा [बुँदासहित]

lokaantar.com | शुक्रबार, 21 नोभेम्बर 2025, 03:52 अपराह्न
Share
ट्रम्पको २८ बुँदे युक्रेन शान्ति प्रस्ताव– भूमि त्यागदेखि नेटोसम्मका कुरा [बुँदासहित]
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा समर्थित २८ बुँदे शान्ति योजनाको मस्यौदा सर्वजनिक भएको छ । युक्रेनले क्रिमिया, लुहान्स्क र डोनेट्स्कको भूमि त्याग्ने, खेरसन र जापोरिझिया सम्पर्क रेखामा रहने, रुसले युक्रेनमाथि भविष्यमा पनि कहिल्यै आक्रमण नगर्ने लगायत विषय समावेश छन् । सो योजना अनुसार युक्रेनले नेटोमा सहभागी नहुने कुरा संविधानमै उल्लेख गर्नेछ, रुसलाई पुनः जी–८ मा फर्काइनेछ र विभिन्न प्रतिबन्धहरू चरणबद्ध रूपमा हटाइनेछ । ह्वाइट हाउसका प्रेस सचिव क्यारोलिन लेविटका अनुसार राष्ट्रपति ट्रम्पका विशेष दूत स्टिभ विटकफ त...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}