khabarhub.com|
बिहिबार, 20 नोभेम्बर 2025, 05:50 अपराह्न
Share
काठमाडौं– राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले अस्ट्रेलियामा हुने कोस्की १०० अल्ट्रा-ट्रेल कोसियुस्को (युटीएमबी) मा सहभागी हुने नेपाली अल्ट्रा- ट्रेल रनर दावा तामाङलाई बिहीबार बिदाइ गरेका छन् । दावा शनिबार अस्ट्रेलिया जाँदै छन् । दौड मंसिर १२ गते हुनेछ । रसुवा जिल्लाको कालिका गाउँपालिका १ का अध्यक्ष दावाको यो पहिलो अन्तर्राष्ट्रिय सहभागिता हुनेछ । रसुवा […]