राष्ट्रिय समाचार
काठमाडौंमा अनेरास्ववियुको राँके जुलुस, भन्यो– निषेध स्वीकार्य छैन, टुलुटुलु हेरेर बस्दैनौं
नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले काठमाडौंको मीनभवनमा राँके जुलुस निकालेको छ ।
बिहीबार साँझ राँके जुलुस निकाल्दै अनेरास्ववियुका अध्यक्ष दीपक धामीले दलहरूमाथि गर्न खोजिएको निषेध स्वीकार्य नहुने चेतावनी दिएका छन् ।
अध्यक्ष धामीले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्,‘दलहरूलाई निषेध गरेर पूर्वनिर्धारित कार्यक्रममाथि नियोजित रूपमा हमला गर्न लगाएर समाजमा अराजकता मच्चाएर सरकारले चुनावको नाटक मञ्चन गरिरहेको छ ।’
उनले प्रधानमन्त्री सुशीला कार्कीविरुद्ध मसाल जुलुससहित सडकमा निस्कि...
पूरा समाचार पढ्नुहोस्