हेडलाइन

कीर्तिपुरमा क्रिकेटप्रेमी (तस्बिरहरू)

khabarhub.com | बिहिबार, 20 नोभेम्बर 2025, 05:28 अपराह्न
Share
कीर्तिपुरमा क्रिकेटप्रेमी (तस्बिरहरू)
काठमाडौं–  नेपाल प्रिमियर लिग (एनपीएल)को बिहीबारको खेलमा लुम्बिनी लायन्स र चितवन राइनोजले प्रतिस्पर्धा गरिरहेका छन्  । चितवनले तीन महत्त्वपूर्ण विकेट लिएको छ । खेल ७ ओभर तीन बलमा चितवनले तेस्रो विकेट गुमाएको छ  ।   एनपीएल अन्तर्गत बिहीबार लुम्बिनी र चितवनको खेल हेर्न धेरै दर्शकहरू पुगेका छन् ।  तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?