अन्तर्वार्ता
मुख्य ‘स्टेकहोल्डर’को रूपमा सर्वोच्च जान्छौं, कांग्रेसलाई मनाउन कोशिश जारी छ– महेश बर्तौला [भिडियो अन्तर्वार्ता]
प्रतिनिधि सभा विघटनविरुद्ध राजनीतिक अडानसँगै कानूनी लडाईंमा जाने निर्णय गरेको नेकपा एमाले केही दिनमा मुद्दा लिएर सर्वोच्च अदालत जाने तयारी गरेको छ ।
मंसिर २ गते बसेको संसदीय दल (विघटित प्रतिनिधि सभा)को बैठकले प्रतिनिधि सभा विघटनविरुद्धको कानूनी परीक्षणमा जाने निर्णय गरेको थियो । त्यसको जिम्मा पाएका एमाले संसदीय दलका तत्कालीन मुख्य सचेतक महेश बर्तौलाले गृहकार्य गरिरहेका छन् ।
प्रतिनिधि सभाको बाँकी २ वर्षे कार्यकाल पूरा गर्नका लागि नभई छोटो समयका लागि पुन:स्थापना, संसदबाट चुनावी सरकार र अर्ली–इलेक्सनमा ...
पूरा समाचार पढ्नुहोस्