समाज

जबरजस्ती करणी गरेको अभियोगमा उदयपुरबाट पक्राउ

kharibot.com | बिहिबार, 20 नोभेम्बर 2025, 02:00 अपराह्न
Share
जबरजस्ती करणी गरेको अभियोगमा उदयपुरबाट पक्राउ
उदयपुर । ५४ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा लिम्चुङबुङ गाउँपालिका-१ बाँसबोटे मिलनटोल बस्ने ५८ वर्षीय ज्ञान बहादुर राईलाई प्रहरीले पक्राउ गरेको छ ।  राईले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय लिम्चुङबुङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}