समाज
टोकियो डोममा दोस्रो पटक गुञ्जियो नेपथ्य
गायक अमृत गुरुङ मञ्चमा देखा पर्नासाथ तीनतले बालकोनी भएको भूमिगत हलभित्र ठूलो तरङ्ग फैलियो । झिलिमिली बत्ती र दर्शकको चिच्याहटबाट स्वागत पाएका अमृतले माइक समातेर गाउन थाले – ‘हो रामा रामा, हाई माया हाँसिदिँदा देब्रे गाला डिम्पल बसने !’
कन्सर्ट शुरू हुनुभन्दा आधा घण्टा पहिल्यै डाउनटाउनस्थित ‘टोकियो डोम सिटी हल’ भरिभराउ थियो । जब नेपालीपन बोकेको गीतसँगै मंगलबार बेलुकी रक कन्सर्ट शुरू भयो, हलमा हलचल मच्चियो ।
नेपथ्यले हिमपातको प्रभावसाथ प्रस्तुत गरेको ‘भेडाको ऊनजस्तो’ले हल...
पूरा समाचार पढ्नुहोस्