विशेष
प्रधानमन्त्रीले २४ घण्टाभित्र तुरुन्त राजीनामा दिनुपर्छ -पर्शुराम बस्नेत
काठमाडौं । नेकपा एमालेनिकट नेपाल खेलकुद महासंघका संयोजक पर्शुराम बस्नेतले हाल ‘जेन–जी’ नाममा देखिएको अराजकता र त्यससँग जोडिएका भिडन्तमूलक घटनाप्रति चिन्ता व्यक्त गर्दै सरकारलाई कडा चेतावनी दिएका छन् । उनले देशभर हिंसात्मक गतिविधि र सामाजिक अराजकता फैलिन सक्ने जोखिम तीव्र भएको भन्दै यसको सम्पूर्ण दायित्व सरकारकै काँधमा पर्ने बताए । बस्नेतका अनुसार पछिल्ला गतिविधिले राजनीतिक […]
पूरा समाचार पढ्नुहोस्