खेलकुद
निराशाजनक नतिजा– लगातार ८ खेलयता जीतविहीन, फिफा वरीयतामा आरोलो यात्रा
विश्व फूटबल महासंघ (फिफा)द्वारा घोषित पछिल्लो वरीयतामा नेपाल दुई स्थान तल खस्किएको छ । अन्तर्राष्ट्रिय प्रतियोगितामा एकपछि अर्को निराशाजनक प्रदर्शनको असर फिफा वरीयतामा देखिएको हो ।
पछिल्लो वरीयतामा नेपाल १८२औं स्थानमा छ । अघिल्लो वरीयतामा नेपाल १८०औं स्थानमा थियो । अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालले लामो समयदेखि उपलब्धिमूलक प्रदर्शन गर्न सकिरहेको छैन ।
नेपाली टोली पछिल्लो आठ खेलयता जितविहीन अवस्थामा छ । पछिल्लोपटक नेपालले गत मार्च २१ तारिखमा सम्पन्न अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा सिंगापुरलाई १–० गोलले हराएको थिय...
पूरा समाचार पढ्नुहोस्