सरकार र निजी क्षेत्र किंकर्तव्यविमूढ हुँदा विप्रेषणको सदुपयोग हुन सकेन, तरलता बढ्यो
khabarhub.com|
बिहिबार, 20 नोभेम्बर 2025, 09:40 पूर्वाह्न
Share
काठमाडौं– केन्द्रीय बैंकको तथ्यांकअनुसार असोज मसान्तसम्म नेपालमा विदेशी मुद्राको सञ्चिति झण्डै ३० खर्ब नजिक पुगेको छ । घरजग्गा कारोबार र पुँजी बजारले गति लिन सकेको देखिँदैन । बैंकिङ क्षेत्रमा निक्षेपको तुलनामा कर्जा प्रवाहको अनुपात निकै घटेको छ । कर्जा मागको पक्ष बलियो नहुँदा निक्षेपतर्फको ब्याजदर केही महिनादेखि निरन्तर ओरालो लागेर मंसिर महिनाका लागि वाणिज्य बैंकमा […]