समाज
सुनचाँदीको मुल्य बढ्यो
काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार विहिबार छापावाल सुनको मुल्य तोलाको ७ सयले बढेर तोलाको २ लाख ४३ हजारमा कारोबार भइरहेको छ । यसअघि बुधबार सुन तोलाको २ लाख ४२ हजार ३ सयमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ३५ रुपैयाँले बढेर ३१८५ रुपैयाँमा कारोबार भइरहेको...
पूरा समाचार पढ्नुहोस्