मनोरञ्जन
बलिवुडका सोसल मिडिया इन्फ्लुएन्सर ओरी कानुनी समस्यामा, लागूऔषध मुद्दामा जोडियो नाम
काठमाडौँ । बलिउड सेलिब्रेटीहरूका साथी र सोसल मिडिया इन्फ्लुएन्सर ओरी कानुनी समस्यामा फसेका छन् ।
मुम्बई प्रहरीले उनलाई २५२ करोडको लागूऔषध मुद्दाको सम्बन्धमा बयानका लागि बोलाएको छ । ओरीलाई लागूऔषध विरोधी सेलले सोधपुछको लागि बोलाएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।
प्रहरीले अहिलेसम्म यस कारबाहीको बारेमा आधिकारिक जानकारी भने दिएको छैन । तर ओरीको यति ठूलो रकम र...
पूरा समाचार पढ्नुहोस्