अन्तर्राष्ट्रिय
हमासको स्वास्थ्य मन्त्रालयले भन्यो– गाजामा इजरायली आक्रमणबाट २५ प्यालेस्टाइनीको मृत्यु
४ मंसिर, काठमाडौं । गाजामा इजरायली आक्रमणबाट कम्तिमा पनि २५ प्यालेस्टाइनीको मृत्यु भएको हमासको स्वास्थ्य मन्त्रालयले जनाएको छ । उद्धारकर्मीहरूका अनुसार गाजा शहरको के–जेतुन क्षेत्रमा अवस्थित एक भवनमा मात्रै एक महिला र एक बालिकासहित १० जनाको मृत्यु भएको छ । इजरायली सेनाले पनि ‘हमासको आतंकवादी ठेगाना’ मा आक्रमण गरिएको बताएको छ । केही बन्दुकधारी समूहले […]
पूरा समाचार पढ्नुहोस्