राष्ट्रिय समाचार
दुर्गा प्रसाईंको पक्षमा उभिए ओली, मधेसमा एमालेलाई झट्का
‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
नेपाल प्रिमियर लिग (एनपीएल)मा सुदूरपश्चिम रोयल्सले विजयी शुरूआत गरेको छ । बुधबार भएको आफ्नो पहिलो खेलमा साविक उपविजेता सुदूरपश्चिमले काठमाडौं गोर्खाजलाई २९ रनले पराजित गरेको हो ।
जितका लागि १ सय ४८ रनको लक्ष्य पछ्याएको काठमाडौं १६.५ ओभरमा ११८ रन बनाउँदै अलआउट भयो ।
केवल २७ रनको कूल स्कोरमा माथिल्ला चार प्रभावशाली ब्याट्सम्यानलाई गुमाएपछि दबाबमा परेको सुदूरपश्चिम...
पूरा समाचार पढ्नुहोस्