राष्ट्रिय समाचार
बलात्कार आरोपी कान्छा भाइलाई बेलायती राजाले राजमहलबाट निकाले
अब उनी राजकुमार होइनन्, शाही घरानाको सामान्य सदस्य मात्र बनेका छन्। राजा चार्ल्सले गरेको यो निर्णयलाई ‘ब्रिटिश राजसंस्थाको साख जोगाउन गरिएको कदम’ का रूपमा व्याख्या गरिएको छ।
पूरा समाचार पढ्नुहोस्