एनपीएलमा खेलाडीलाई म्याच फिक्सिङको प्रस्ताव गर्ने दुई जना पक्राउ
khabarhub.com|
बुधबार, 19 नोभेम्बर 2025, 10:10 अपराह्न
Share
काठमाडौं – त्रिवि क्रिकेट मैदानमा जारी नेपाल प्रिमियर लिग (एनपीएल)मा म्याच फिक्सिङको प्रस्ताव राख्ने दुई जना पक्राउ परेका छन्। सट्टेबाजीको प्रस्ताव राख्दै खेलाडीलाई प्रलोभन दिन आएका भारतका २८ वर्षीय दिलप्रित सिंह र बर्दिया घर भई भारत बस्दै आएकी रेविका सिंह ठकुरीलाई प्रहरीले मंगलबार लाजिम्पाटबाट पक्राउ गरेको हो । प्रहरीका अनुसार रेविकाले आफ्नै इन्स्टाग्राममार्फत एक नेपाली […]