विशेष
बहसमा ट्रली बस : सञ्चालन सम्भाव्यता अध्ययनमा सहयोग गर्न एडीबीसँग आग्रह
चीन सरकारको सहयोगमा २०३३ सालमा काठमाडौंको त्रिपुरेश्वरबाट भक्तपुरको सूर्यविनायकसम्म सञ्चालनमा आएको ट्रली बस २०६६ सालदेखि पूर्णरूपमा बन्द भएको थियो ।
पूरा समाचार पढ्नुहोस्