हेडलाइन
एनपीएलः काठमाडौंमाथि सुदूरपश्चिमको रोमाञ्चक जित
काठमाडौं । साविक उपविजेता सुदूरपश्चिम रोयल्सविरुद्धले दोस्रो संस्करणको नेपाल प्रिमियर लिग एनपीएल क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ । आज भएको पहिलो खेलमा सुदूरपश्चिमले काठमाडौं गोर्खाजलाई २९ रनले स्तब्ध पारेको हो । कीर्तिपुरस्थित त्रिवि क्रिकेट रङ्गशालामा सुदूरपश्चिमले दिएको १४८ रनको विजयी लक्ष्य पछ्याउने क्रममा काठमाडौं १६.५ ओभरमा अलआउट हुँदै ११८ रनमै समेटियो । आकाश त्रिपाठीले […]
पूरा समाचार पढ्नुहोस्