राष्ट्रिय समाचार

राष्ट्रिय सभा निर्वाचनका लागि एमालेले गरायो दल दर्ता

lokaantar.com | बुधबार, 19 नोभेम्बर 2025, 03:03 अपराह्न
Share
राष्ट्रिय सभा निर्वाचनका लागि एमालेले गरायो दल दर्ता
राष्ट्रिय सभा निर्वाचन प्रयोजनका लागि नेकपा एमालेले दल दर्ता गराएको छ । एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार राष्ट्रिय सभा निर्वाचनका लागि दल दर्ता गराइएको हो । राष्ट्रिय सभाका एक तिहाइ सदस्यको कार्यकाल आगामी फागुनको तेस्रो साता समाप्त हुँदैछ । त्यसका लागि माघ ११ गते निर्वाचन गर्ने गरी निर्वाचन आयोगले तयारी अगाडि बढाइसकेको छ । स्थायी संसद् मानिने राष्ट्रिय सभामा प्रत्येक २ वर्षमा एक तिहाइ सदस्य फेरिने गर्छन् । तर, प्रतिनिधिसभा निर्वाचनका लागि भने एमाले दल दर्ता गराएको छैन ।  एमालेले मंगलबार...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?