राष्ट्रिय समाचार
नेपाल र अमेरिकी सेनाबीच तीन दिने 'ल्याण्ड फोर्स टक' शुभारम्भ
काठमाडौँ । नेपाली सेना र मित्रराष्ट्र अमेरिकी सेनाबीच सन् २०१८ बाट सञ्चालन हुँदै आइरहेको नेपाल- अमेरिका ल्याण्ड फोर्स टक, छैटौँ संस्करणको तीन दिने कार्यक्रम जङ्गी अड्डामा शुभारम्भ भएको छ ।
दुई राष्ट्रबीच विश्व शान्ति स्थापना कार्य, मानवीय सहयोग र विपद् प्रतिकार्य लगायतका विषयहरूमा सैनिक अनुभव तथा सहयोग आदान प्रदान हुने उक्त कार्यक्रमका दौरान युनाइटेड स्टेट आर्मी...
पूरा समाचार पढ्नुहोस्