राष्ट्रिय समाचार

दुर्गा प्रसाईंलाई तत्काल छाड्न केपी ओलीको आग्रह

lokaantar.com | बुधबार, 19 नोभेम्बर 2025, 03:04 अपराह्न
Share
दुर्गा प्रसाईंलाई तत्काल छाड्न केपी ओलीको आग्रह
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंलाई तत्काल छाड्न सरकारसँग माग गरेका छन् । बोलेबापत प्रसाईंलाई सरकारले थुनेको उनले बताए । एमाले स्थानीय विकास विभागले बुधबार आयोजना गरेको कार्यक्रममा ओलीले प्रसाईंलाई तत्काल छाड्न आग्रह गरेका हुन् ।  ‘म सरकारलाई भन्न चाहन्छु, दुर्गा प्रसाईंलाई तुरुन्त छाड्नुस्, बोल्नै नपाइने पनि हुन्छ ?’ ओलीले भने । प्रधानमन्त्री सुशीला कार्की र गृहमन्त्री ओमप्रकाश अर्यालले भदौ २४ गतेको आन्दोलन भड्काउने काम गरेको दाबीसहित प्रसाईंले भिडियो...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?