खेलकुद

साई होपले तोडे ब्रायन लाराको कीर्तिमान

lokaantar.com | बुधबार, 19 नोभेम्बर 2025, 03:05 अपराह्न
Share
साई होपले तोडे ब्रायन लाराको कीर्तिमान
​वेस्ट इन्डिजका कप्तान साई होपले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा महान खेलाडी ब्रायन लाराको एउटा कीर्तिमान तोडेका छन् । होपले नापियरमा बुधबार जारी घरेलु टोली न्युजिल्यान्डविरुद्धको दोस्रो एकदिवसीय खेलका क्रममा लाराको कीर्तिमान तोडेका हुन् । साई होप एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा कप्तानको भूमिकामा वेस्ट इन्डिजका लागि सबैभन्दा बढी शतक प्रहार गर्ने खेलाडी बनेका हुन् । न्युजिल्यान्डविरुद्धको दोस्रो एकदिवसीयमा उनले अविजित एक सय नौ रन बनाए । यो उपलब्धिसँगै उनले लाराको कीर्तिमानलाई पछि पारेका हुन् । एकदिवसीय क्रिकेटमा कप्तानको ...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?