विशेष

नुहाउने क्रममा खोलामा बेपत्ता व्यक्तिको शव भेटियो

lokaantar.com | बुधबार, 19 नोभेम्बर 2025, 02:58 अपराह्न
Share
नुहाउने क्रममा खोलामा बेपत्ता व्यक्तिको शव भेटियो
सुनसरीको रामधुनी नगरपालिका–४ स्थित रामधुनी मन्दिर नजिकै रहेको सुनसरी खोलामा बेपत्ता भएका एक जनाको शव भेटिएको छ । सशस्त्र प्रहरीले बुधबार मोरङको सुन्दरहरैचा नगरपालिका–३ बस्ने ४१ वर्षीय देवेन्द्र भट्टराईको शव फेला पारेको हो । उनीसँगै नुहाउन गएका सुनसरीकी इटहरी उपमहानगरपालिका–१३ बस्ने ५४ वर्षीय रोहित काफ्लेलाई भने उद्धार गरी उपचारका लागि साई अस्पताल झुम्का पठाइएको छ ।  उनीहरू डुबेको जानकारी उनीहरूसँगै नुहाउन गएका अर्का ५८ वर्षीय भीमराज काफ्लेले गराएका थिए । सो लगत्तै मन्दिर सुरक्षार्थ ...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?